आवश्यक कागजात
१) निर्धारित ढाँचामा निवेदन ।
२) स्विकृत प्रस्तावना ।
३) विनियोजित बजेट देखिने पुस्तिकाको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातका साथै टिप्पणी र कार्यक्रमसँग सम्बन्धित शाखा वा इकाईको सिफारिस साथ पेश गरी टिप्पणी सदर भएपछि पेश्की दिइनेछ ।
लाग्ने दस्तुर
निशुल्क
तोकिएको समय सीमा
पेश गरेको भोलिपल्ट
जिम्मेवारी
आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) निर्धारित ढाँचामा निवेदन ।
२) वास्तविक रूपमा भएको खर्चहरूको शीर्षक अनुसार तेरिज ।
३) स्विकृत प्रस्तावनाको सक्कल प्रति ।
४) कार्यक्रम सञ्चालन र सम्पन्न भएको देखिने फोटोहरू ।
५) मालसामान खरिदको सक्कल बिल, भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई ।
६) उपस्थितिको प्रतिलिपी ।
७) जुन वडामा कार्यक्रम सञ्चालन भएको हो उक्त वडाको सिफारिस ।
८) विनियोजित बजेट देखिने पुस्तिकाको प्रतिलिपी ।
९) कार्यक्रम सम्पन्न प्रतिवेदन ।
प्रक्रिया र चरण
उल्लेखित कागजात सम्बन्धित शाखाको अनुगमन तथा सिफारिस साथ आएमा पेश्की फर्छ्यौट गरिनेछ।
लाग्ने दस्तुर
निशुल्क
तोकिएको समय सीमा
पेश गरेको ३ दिन भित्रमा
जिम्मेवारी
योजना तथा अनुगमन शाखा/ आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) आम भेलाको प्रतिलिपी
२) सम्बन्धित वडा कार्यालयको सिफारिस
३) उपभोक्ता समितिमा बसेका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
४) उपभोक्ता समिति दर्ताको लागि निवेदन
५) विनियोजित बजेट देखिने बजेट पुस्तिकाको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए दर्ता गरिनेछ ।
लाग्ने दस्तुर
उपभोक्ता समिति दर्ता
तोकिएको समय सीमा
१) आम भेलाको प्रतिलिपी
२) सम्बन्धित वडा कार्यालयको सिफारिस
३) उपभोक्ता समितिमा बसेका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
४) उपभोक्ता समिति दर्ताको लागि निवेदन
५) विनियोजित बजेट देखिने बजेट पुस्तिकाको प्रतिलिपी ।
जिम्मेवारी
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए दर्ता गरिनेछ ।
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) उपभोक्ता समितिले बैंक खाता खोल्ने निर्णय गरेको निर्णयको प्रतिलिपी ।
२) अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
३) बैंकको दस्तखत नमूना कार्ड, ग्राहक पहिचान विवरण फाराम ।
४) निर्धारित ढाँचामा निवेदन ।
५) उपभोक्ता समितिको छाप ।
प्रक्रिया र चरण
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए सिफारिस गरिनेछ ।
लाग्ने दस्तुर
बैंक खाता खोल्न सिफारिस
तोकिएको समय सीमा
१) उपभोक्ता समितिले बैंक खाता खोल्ने निर्णय गरेको निर्णयको प्रतिलिपी ।
२) अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
३) बैंकको दस्तखत नमूना कार्ड, ग्राहक पहिचान विवरण फाराम ।
४) निर्धारित ढाँचामा निवेदन ।
५) उपभोक्ता समितिको छाप ।
जिम्मेवारी
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए सिफारिस गरिनेछ ।
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) सम्बन्धित वडाको प्राविधिकले तयार गरेको लागत इष्टिमेट ।
२) योजना कार्यान्वयन गर्नु भन्दा पहिलेको फोटो ।
३) वडाको जनप्रतिनिधि/कर्मचारीको रोहवरमा आम भेलाबाट उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपि ।
४) उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।
५) सम्बन्धित वडा कार्यालयको सिफिरिस । ६) उपभोक्ता समितिको छाप ।
७) निर्धारित ढाँचामा निवेदन ।
प्रक्रिया र चरण
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए योजना सम्झौता गरिनेछ ।
लाग्ने दस्तुर
योजना सम्झौता गर्ने
तोकिएको समय सीमा
१) सम्बन्धित वडाको प्राविधिकले तयार गरेको लागत इष्टिमेट ।
२) योजना कार्यान्वयन गर्नु भन्दा पहिलेको फोटो ।
३) वडाको जनप्रतिनिधि/कर्मचारीको रोहवरमा आम भेलाबाट उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपि ।
४) उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।
५) सम्बन्धित वडा कार्यालयको सिफिरिस । ६) उपभोक्ता समितिको छाप ।
७) निर्धारित ढाँचामा निवेदन ।
जिम्मेवारी
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए योजना सम्झौता गरिनेछ ।
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) लागत इष्टिमेट अनुसारका कार्यहरू गर्ने ।
२) कामको गुणस्तर कायम गर्ने ।
प्रक्रिया र चरण
अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन समितिबाट कामको अनुगमन गरिनेछ ।
लाग्ने दस्तुर
योजना कार्यान्वयन
तोकिएको समय सीमा
१) लागत इष्टिमेट अनुसारका कार्यहरू गर्ने ।
२) कामको गुणस्तर कायम गर्ने ।
जिम्मेवारी
अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन समितिबाट कामको अनुगमन गरिनेछ ।
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) निर्धारित ढाँचामा निवेदन ।
२) खर्चको शीर्षक अनुसार तेरिज ।
३) विनियोजित बजेट देखिने गरी बजेट तथा कार्यक्रम पुस्तिकाको प्रतिलिपी ।
४) कार्यक्रमको स्विकृत प्रस्तावना/सम्झौता र कार्यआदेश ।
५) जुन वडामा कार्यक्रम सम्पन्न भएको हो उक्त वडाको सिफारिस पत्र ।
६) वडाको भुक्तानी दिने निर्णय सहितको सिफारिस पत्र ।
७) मालसामान खरिद गरेको भए सक्कलै बिल, भरपाई र मालसामान वितरण तथा रकम बुझिलिएको भरपाई ।
८) उपस्थितिको प्रतिलिपी ।
९) कार्यक्रम सञ्चालन र सम्पन्न भएको देखिने गरी फोटोहरू ।
१०) कार्य सम्पन्न प्रतिवेदन ।
प्रक्रिया र चरण
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए कार्यक्रमको रकम भुक्तानी गरिनेछ ।
लाग्ने दस्तुर
कार्यक्रमको भुक्तानी
तोकिएको समय सीमा
१) निर्धारित ढाँचामा निवेदन ।
२) खर्चको शीर्षक अनुसार तेरिज ।
३) विनियोजित बजेट देखिने गरी बजेट तथा कार्यक्रम पुस्तिकाको प्रतिलिपी ।
४) कार्यक्रमको स्विकृत प्रस्तावना/सम्झौता र कार्यआदेश ।
५) जुन वडामा कार्यक्रम सम्पन्न भएको हो उक्त वडाको सिफारिस पत्र ।
६) वडाको भुक्तानी दिने निर्णय सहितको सिफारिस पत्र ।
७) मालसामान खरिद गरेको भए सक्कलै बिल, भरपाई र मालसामान वितरण तथा रकम बुझिलिएको भरपाई ।
८) उपस्थितिको प्रतिलिपी ।
९) कार्यक्रम सञ्चालन र सम्पन्न भएको देखिने गरी फोटोहरू ।
१०) कार्य सम्पन्न प्रतिवेदन ।
जिम्मेवारी
उल्लेखित कागजात संलग्न राखि योजना तथा अनुगमन शाखामा पेश गरेपछि रित पुगेको भए कार्यक्रमको रकम भुक्तानी गरिनेछ ।
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) निर्धारित ढाँचामा निवेदन ।
२) शिर्षक अनुसार खर्चको तेरिज ।
३) विनियोजित बजेट देखिने बजेट तथा कार्यक्रम पुस्तिकाको प्रतिलिपी ।
४) कार्यक्रमको स्विकृत प्रस्तावना/सम्झौता र कार्यआदेश ।
५) सबै योजनालाई जुन वडामा योजना सम्पन्न भएको हो उक्त वडाको सिफारिस पत्र ।
६) वडाको भुक्तानी दिने निर्णय सहितको सिफारिस पत्र ।
७) अनुगमन समितिले गरेको अनुगमनको प्रतिवेदन ।
८) उपभोक्ता समितिले खर्च सार्वजनिक गरेको निर्णयको प्रतिलिपी ।
९) आम भेला मार्फत खर्च सार्वजनिक गरेको प्रतिलिपी ।
१०) सार्वजनिक परीक्षण फाराम ।
११) खर्च सार्वजनिक सूचना फाराम ।
१२) उपभोक्ता समितिको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।
१३) योजना सम्झौता र कार्यादेश ।
१४) मालसामान खरिद गरेको सक्कलै बिल, १५) आवश्यक बील, भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई र गाडीबाट मालसामान ढुवानी गरेको भए गाडिको Blue book र लाइसेन्सको फोटोकपि ।
१६) उपस्थितिको प्रतिलिपी ।
१७) कार्यक्रम/योजना सञ्चालन र सम्पन्न भएको देखिने गरी खिचिएको फोटोहरू ।
१८) प्राविधिकबाट नापी किताब, कार्य सम्पन्न गरेको प्रतिवेदन ।
१९) उपभोक्ता बिल ।
प्रक्रिया र चरण
उल्लेखित कागजात तथा सबै प्रक्रिया पुरा गरेको भए योजनाको रकम भुक्तानी दिइनेछ ।
लाग्ने दस्तुर
योजनाको भुक्तानी
तोकिएको समय सीमा
१) निर्धारित ढाँचामा निवेदन ।
२) शिर्षक अनुसार खर्चको तेरिज ।
३) विनियोजित बजेट देखिने बजेट तथा कार्यक्रम पुस्तिकाको प्रतिलिपी ।
४) कार्यक्रमको स्विकृत प्रस्तावना/सम्झौता र कार्यआदेश ।
५) सबै योजनालाई जुन वडामा योजना सम्पन्न भएको हो उक्त वडाको सिफारिस पत्र ।
६) वडाको भुक्तानी दिने निर्णय सहितको सिफारिस पत्र ।
७) अनुगमन समितिले गरेको अनुगमनको प्रतिवेदन ।
८) उपभोक्ता समितिले खर्च सार्वजनिक गरेको निर्णयको प्रतिलिपी ।
९) आम भेला मार्फत खर्च सार्वजनिक गरेको प्रतिलिपी ।
१०) सार्वजनिक परीक्षण फाराम ।
११) खर्च सार्वजनिक सूचना फाराम ।
१२) उपभोक्ता समितिको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन ।
१३) योजना सम्झौता र कार्यादेश ।
१४) मालसामान खरिद गरेको सक्कलै बिल, १५) आवश्यक बील, भरपाई र मालसामान वितरण तथा रकम बुझाएको भरपाई र गाडीबाट मालसामान ढुवानी गरेको भए गाडिको Blue book र लाइसेन्सको फोटोकपि ।
१६) उपस्थितिको प्रतिलिपी ।
१७) कार्यक्रम/योजना सञ्चालन र सम्पन्न भएको देखिने गरी खिचिएको फोटोहरू ।
१८) प्राविधिकबाट नापी किताब, कार्य सम्पन्न गरेको प्रतिवेदन ।
१९) उपभोक्ता बिल ।
जिम्मेवारी
उल्लेखित कागजात तथा सबै प्रक्रिया पुरा गरेको भए योजनाको रकम भुक्तानी दिइनेछ ।
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
ठेक्का फर्मको हकमा
१) निर्धारित ढाँचामा निवेदन ।
२) आन्तरिक राजश्च कार्यालयको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
३) आन्तरिक राजश्व कार्यालयको कर समायोजन पत्र ।
४) सम्बन्धित शाखा/इकाईको सिफारिस पत्र ।
उपभोक्ता समितिको हकमा
१) निर्धारित ढाँचामा निवेदन ।
२) उपभोक्ता समितिको धरौटी फिर्ता सम्बन्धी निर्णयको प्रतिलिपी ।
३) प्राविधिकबाट धरौटी फिर्ता गर्ने सिफारिस पत्र ।
४) वडा कार्यालयको सिफारिस पत्र ।
५) गाउँपालिका अनुगमन समितिले सिफारिस गरेको पत्र ।
प्रक्रिया र चरण
उल्लेखित कागजात साथ सबै प्रक्रिया पुरा भएको भए धरौटी फिर्ता गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
पेश गरेको ३ दिन भित्रमा
जिम्मेवारी
आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) सम्बन्धित उपभोक्ता समिति वा संस्थाको निवेदन ।
२) बजेट तथा कार्यक्रम देखिने प्रमाणको प्रतिलिपी
३) अनुदान दिने निकाय र उपभोक्ता वा संस्था बीचको सम्झौता ।
४) कार्यक्रम सम्पन्न भएको देखिने फोटोहरू ।
५) कार्यक्रम सञ्चालन भएको सम्बन्धित वडाको सिफारिस र अनुगमन समितिको अनुगमन प्रतिवेदन ।
६) उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपी र संस्था भए संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपी ।
७) खर्च सार्वजनिक गरेको विवरणको प्रतिलिपी ।
८) संस्थाको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजात पेश भएपछि आवश्यक जाँचबुझ गरी कार्यसम्पन्न भएपछि सिफारिस गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
पेश गरेको ३ दिनभित्र
जिम्मेवारी
योजना तथा अनुगमन शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) संस्था दर्ताको लागि निवेदन ।
२) संस्थाको विधानको प्रतिलिपी ।
३) सम्बन्धित वडाको सिफारिस पत्र ।
४) संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
५) कार्यसमिति गठनको निर्णयको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा दर्ता गरिनेछ ।
लाग्ने दस्तुर
गैर सरकारी संस्था रू. २०००/-
अन्तर्राष्ट्रिय गैर सरकारी संस्था रू. ५०००/-
तोकिएको समय सीमा
निवेदन पेश भएकै दिन । सर्जमिन गर्नु पर्ने भएमा तीन दिनभित्र ।
जिम्मेवारी
सामाजिक विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२) लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी ।
३) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
४) संस्थाको प्रगति प्रतिवेदन ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा नवीकरण गरिनेछ ।
लाग्ने दस्तुर
गैर सरकारी संस्था रू. २०००/-
अन्तर्राष्ट्रिय गैर सरकारी संस्था रू. ५०००/-
तोकिएको समय सीमा
निवेदन पेश भएकै दिन । सर्जमिन गर्नु पर्ने भएमा तीन दिनभित्र ।
जिम्मेवारी
सामाजिक विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
२) संस्थाको विधानको प्रतिलिपी ।
३) सम्बन्धित वडाको सिफारिस पत्र ।
४) संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
५) कार्यसमिति गठनको निर्णयको प्रतिलिपी ।
६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी ।
७) वार्षिक आर्थिक प्रतिवेदन।
८) कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ।
९) कार्यक्रमको विस्तृत विवरण ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका कार्यक्रम सञचालन अनुमति प्रदान गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
निवेदन पेश भएकै दिन । सर्जमिन गर्नु पर्ने भएमा तीन दिनभित्र ।
जिम्मेवारी
सामाजिक विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) प्रकोपबाट पिडितको निवेदन ।
२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
३) प्रहरीको सर्जमिन मुचुल्का ।
४) सम्बन्धित वडाको सिफारिस पत्र ।
५) प्रकोपबाट क्षति भएको देखिने गरी फोटो ।
५) प्रकोप पुष्टि गर्ने खालका कागजातहरू ।
६) खाता रहेको बैंक चेकको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा उपयुक्त देखिएमा सहायता उपलब्ध गराइनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
विपद् व्यावस्थापन समितिको बैठक पछि वा भोलिपल्ट
जिम्मेवारी
विपद व्यवस्थापन इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) आर्थिक सहायता माग्नुको कारण सहितको निवेदन ।
२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
३) सम्बन्धित वडाको सिफारिस पत्र ।
४) आर्थिक सहायता माग्नुको कारण पुष्टि गर्ने आधारसहितको कागजात ।
५) खाता रहेको बैंक चेकको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा जायज ठहरिएमा आर्थिक सहायता गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
१ बजेसम्म आएमा सोही दिन र त्यसपछि आएमा भोलिपल्ट
जिम्मेवारी
आर्थिक प्रशासन शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) शिक्षा नियमावली अनुसूचि १ बमोजिमको निवेदन ।
२) शैक्षिक गुठिको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी ।
३) जग्गा नक्सा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी ।
४) प्रस्तावित विद्यालयको शैक्षिक ।
५) सम्बन्धित गाउँ शिक्षा समितिको सिफारिस ।
६) सम्बन्धित वडाको सिफारिस पत्र ।
७) सबैभन्दा नजिकको कम्तीमा २ वटा छिमेकको विद्यालयको सहमति ।
८) विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी ।
९) शिक्षा ऐन तथा नियमावलीले व्यवस्था गरेअनुसारका अन्य कागजात ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र आवश्यक जाँचबुझ र अध्ययनपछि प्रभावकारीता देखिएमा अनुमति दिइनेछ ।
लाग्ने दस्तुर
विद्यालय खोल्न
कक्षा १-५ सम्म रू. ७५००/-
कक्षा १-८ सम्म रू. ११०००/-
कक्षा १० सम्म रू. २७५००/- र
कक्षा ११ र १२ रू. ५५०००/-
कक्षा थप
आधारभूत तह रू. ७०००/-
माध्यमिक तह रू. ९०००/-
तोकिएको समय सीमा
शैक्षिक सत्र शरू हुनुभन्दा ३० दिन अगाडी
जिम्मेवारी
नगर शिक्षा समिति
गुनासो सुन्ने पदाधिकारी
गाउँ कार्यपालिकाको कार्यालय
आवश्यक कागजात
१) सम्बन्धित विद्यालयको सिफारिस पत्र
२) पहिले प्राप्त गरेको मार्कसिट/ग्रेडसिट
३) नाम थर, जन्ममिति सच्याउनु पर्ने भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र आवश्यक जाँचबुझ र अध्ययनपछि उपयुक्त देखिएमा प्रतिलिपी दिइनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
शिक्षा, युवा तथा खेलकूद शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) सरूवा हुन चाहने शिक्षकको निवेदन
२) कार्यरत विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित कार्यालयमा निवेदन दिनु पर्नेछ र आवश्यक जाँचबुझ र अध्ययनपछि
उपयुक्त देखिएमा प्रतिलिपी दिइनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
शिक्षा, युवा तथा खेलकूद शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) बाबु र आमा
२) बाबु र आमा उपस्थित हुन नसकेमा बाबु वा आमा
३) बाबु वा आमा नभएको प्रमाणित भएमा बाबु तर्फको हजुरबुबा वा हजुरआमा वा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्ति
प्रक्रिया र चरण
१) सूचकको नागरिकताको प्रमाणपत्र
२) स्वास्थ्य संस्थामा जन्म भएको भए जन्म प्रतिवेदन वा प्रमाण
३) घरमा जन्म भएको भए खोप लगाएको प्रमाण
लाग्ने दस्तुर
३५ दिन भित्र निशुल्क ।
३५ दिन पश्चात विलम्ब शुल्क रु २००/-
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) बाबु वा आमा वा पति वा पत्नी वा छोरा वा छोरी
२) उल्लेखित सूचक नभएको प्रमाणित भएमा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्ती
प्रक्रिया र चरण
१) मृतकको नागरिकता प्रमाणपत्र वा जन्मदर्ता
२) सूचकको नागरिकताको प्रमाणपत्र
३) मृतक विदेशि भएमा मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपालस्थित कूटनितिक नियोगको सिफारिस
४) स्वास्थ्य संस्थामा मृत्यु भएमा मृत्यु प्रतिवेदन वा प्रमाण
लाग्ने दस्तुर
१) ३५ दिन भित्र निशुल्क
२) ३५ दिन पश्चात विलम्ब शुल्क रु २००/-
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) पति र पत्नी दुबै
प्रक्रिया र चरण
१) दुलाह दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागजात
२) दुलाह दुलहीको २/2 प्रति हालै खिचेको पासपोर्ट साइजको फोटो
३) अदालबाट नाता कायम भएको अबस्थामा नाता कायमको कागज
४) कुनै एक जना विदेशमा रहेमा विदेशस्थित नियोगबाट प्रमाणीत अधिकृत वारेसनामा
लाग्ने दस्तुर
१) ३५ दिन भित्र निशुल्क
२) ३५ दिन पश्चात विलम्ब शुल्क रु २००/-
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) पति वा पत्नी
प्रक्रिया र चरण
१) सूचकको नागरिकता प्रमाणपत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको हकमा प्रचलित कानून अनुसार सम्बन्ध विच्छेद भएको प्रमाणपत्र र कुटनीतिक नियोगबाट प्रमाणित भएका अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट अनुवाद गरेको वा कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको सक्कल प्रति
लाग्ने दस्तुर
१) ३५ दिन भित्र निशुल्क
२) ३५ दिन पश्चात विलम्ब शुल्क रु २००/-
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) बसाईँ सरी जाने परिवारको सदस्य मध्ये मुख्य व्यक्ति वा नभएमा १८ वर्ष उमेर पुगेको परिवारको सदस्य
प्रक्रिया र चरण
१) सूचकको सहिछाप सहितको लगत हस्तान्तरण फारम
२) सूचकको नागरिकता प्रमाणपत्र र १६ वर्ष भन्दा मुनिको हकमा जन्मदर्ताको प्रमाणपत्र
३) परिवारको सम्पुर्ण सदस्यको व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाईँ सराई दर्ता गर्नुपर्छ
लाग्ने दस्तुर
१) ३५ दिन भित्र निशुल्क
२) ३५ दिन पश्चात विलम्ब शुल्क रु २००/-
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
क) जन्ममिति सच्याउनको लागि
परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको लब्धाङ्क पत्र (लब्धाङ्कपत्र जारी गरेको ६ महिना पुरा गरेको हुनु पर्ने) र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी वा
अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले जारी गरेको जन्मको प्रमाणपत्रको प्रतिलिपी वा
नाबालक परिचय पत्रको प्रतिलिपी वा
नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा
कुनैपनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधीको रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता प्रमाणपत्र प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का
(सर्जमिन मुचुल्का गर्नेहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रूपमा संलग्न गरेको हुनु पर्नेछ ।
ख) जन्म दर्तामा नाम संशोधनको लागि
१) बच्चाको नाम संशोधन गर्नु परेमा आमा र बाबुको निवेदन वा बच्चा र बाबु आमाको सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाणपत्र ।
२) नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भएमा प्रवेशिका परीक्षाको प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र ।
३) बाबु आमा वा बाजेको नाम संशोधन गर्नु परेमा
क) सो सम्बन्धी कागजात, नागरिकता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र वा प्रवेशिका परीक्षा वा सोभन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाणपत्रमा नाम खुलेको प्रमाणित कागजपत्र र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउटै हो भनि उल्लेख भएको कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
ग) जन्म स्थान सच्याउनु परेमा
विदेशमा जन्मिएको बच्चाको नाम सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिएको प्रमाणपत्र वा वा कागजात (प्रमाणपत्र अंग्रेजीमा नभएमा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशमा जन्मिएको भनि प्रमाणित गरिएको कागजात) वा
उक्त देशमा बच्चाको जन्मदर्ता गरिएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्मदर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणित नेपाली वा अंग्रेजी भावानुवाद)
प्रक्रिया र चरण
सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।
लाग्ने दस्तुर
रू. ५००।-
तोकिएको समय सीमा
पेश गरेको तीन दिनभित्र
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
क) नाम संशोधन गर्नु परेमा
बाबु, बाजे वा पति-पत्निको नाम संशोधन गर्नु पर्ने भएमा नाता खुल्ने नागरिकता प्रमाणपत्र, आधिकारिकता खुल्ने अन्य प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाण पूर्जा आदि ।
खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
निवृत्तिभरण प्रयोजनको लागि भएमा पेन्सन विवरणमा उल्लेख भएको पारिवारीक विवरण
ख) मृत्यु मिति सच्याउनु परेमा
अस्पतालबाट जारी भएको मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिस पत्र ।
स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकताको प्रमाणपत्र ।
प्रक्रिया र चरण
सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।
लाग्ने दस्तुर
रू. ५००।-
तोकिएको समय सीमा
पेश गरेको तीन दिनभित्र
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
क) दुलाहा दुलहीको नाम संशोधन गर्नु परेमा
विवाह दर्ता प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नु पर्ने नाम एकै व्यक्तिको हो भन्ने आधिकारिक कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित सम्बन्धित निकायबाट संशोधन गर्न उचित हो भनि गरिको सिफारिस पत्र ।
दुलाहा दुलहीको बाबु आमा वा बाजेको नाम नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाणपत्र वा स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन मुचुल्कामा बस्नेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
ख) विवाहको मिति सच्याउनु परेमा
विवाह मिति सच्याउने आधिकारिक कागजात, विवाह मिति फरक परेकोमा संशोधन गर्नु पर्ने कारण र विवाह मिति उल्लेख भएको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
प्रक्रिया र चरण
सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।
लाग्ने दस्तुर
रू. ५००।-
तोकिएको समय सीमा
पेश गरेको तीन दिनभित्र
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) अदालतबाट सम्बन्ध विच्छेद भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
२) नाता, जन्म खुलेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा अन्य कागजात ।
३) स्थायी ठेगानाको सम्बन्धमा नागिरकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना वा बसाइँ सराई गरी आएको प्रमाणपत्रको प्रतिलिपी ।
४) स्थानीय तहका प्रतिनिधीको रोहवरमा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित सम्बन्धित वडाको
स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन पेश गरी स्थानीय पञ्जिकाधिकारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र पेस भएपछि सच्याउन सकिनेछ ।
लाग्ने दस्तुर
रू. ५००।-
तोकिएको समय सीमा
पेश गरेको तीन दिनभित्र
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) बिरामीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
२) नाबालिकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।
३) रोग निदान भएको चिकित्सकको प्रेस्कृप्सन ।
४) विपन्न नागरिक उपचार कोष निर्देशिका २०७५ को अनुसूचि २ बमोजिमको निवेदन
सम्बन्धित वडाको सिफारिस पत्र ।
५) गरीब परिवार परिचय पत्र भएकाहरूलाई सिफारिस आवश्यक नपर्ने ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू संलग्न राखि पेश गरेमा आवश्यक जाँचबुझ गरी सिफारिस गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
कागजात पेश भएकै दिन
जिम्मेवारी
स्वास्थ्य शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) जटिल रोग लागेको बिरामीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
२) मृगौला प्रत्यारोपण, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरूदण्ड पक्षाघात बिरामीलाई औषधी उपचार खर्च उपलब्ध गराउने कार्यविधि २०७८ को अनुसूचि १ अनुसार रोग निदान गर्ने चिकित्सकको सिफारिस ।
२) सोहि कार्यविधिको अनुसूचि २ को ढाँचामा वडा कार्यालयमा पेश गरेको निवेदन ।
३) बैंक खाता सहितको चेकको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजात सहित सम्बन्धित वडाबाट सिफारिस भई आएमा भुक्तानी दिइनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
हरेक महिनाको अन्तिम दिन
जिम्मेवारी
स्वास्थ्य शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) बिरामीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
२) नाबालिकको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी ।
३) रोग निदान भएको चिकित्सकको प्रेस्कृप्सन ।
४) सम्बन्धित वडाको सिफारिस पत्र ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू संलग्न राखि पेश गरेमा आवश्यक जाँचबुझ गरी सिफारिस गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
कागजात पेश भएकै दिन
जिम्मेवारी
स्वास्थ्य शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
२) एकल महिलाको हकमा पतिको
३) मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
४) हालसालै खिचेको पास्पोर्ट साइजको दुई प्रतिफोटो ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाईमा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा कार्ड उपलब्ध गराइनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
पेश गरेको भोलिपल्ट ।
जिम्मेवारी
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) नेपाली नागरिकताको प्रमाणपत्रकोप्रतिलिपी ।
२) हालसालै खिचेको पास्पोर्ट साइजको दुई प्रतिफोटो लिई स्वयं उपस्थित हुनु पर्नेछ ।
३)सम्बन्धित वडाको सिफारिस पत्र।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित महिला तथा बालबालिका शाखामा निवेदन दिनुपर्नेछ र अन्य जाँचबुझको आधारमा परिचय पत्र प्रदान गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
पेश गरेकै दिन
जिम्मेवारी
महिला बालबालिका, जेष्ठनागरिक तथा सामाजिक परिचालन उपशाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) अपाङ्ग परिचय पत्र वितरण कार्यविधि २०७६ को अनुसूची १ र ३ अनुसारको फाराम २ थान ।
२) नेपाली नागरिकता वा जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपी ।
३) वडा कार्यालयको सिफारिस पत्र ।४) चिकित्सकको सिफारिस पत्र ।
५) अपाङ्गता भएको व्यक्तिको संरक्षकको नागरिकताको फोटोकपी ।
६) हालसालै खिचेको अटोसाइजको तिन प्रतिफोटो ।
७) अपाङ्गता देखिने पुरा साइजको फोटो एक प्रति
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित महिला तथा बालबालिका शाखामा निवेदन दिनुपर्नेछ र अन्य जाँचबुझको आधारमा परिचय पत्र प्रदान गरिनेछ ।
लाग्ने दस्तुर
निशुल्क
तोकिएको समय सीमा
अपाङ्ग समन्वय समितिको बैठक बसेर मात्र परिचयपत्र वितरण गरिनेछ।
जिम्मेवारी
महिला बालबालिका, जेष्ठनागरिक तथा सामाजिक परिचालन उपशाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) तोकिएको ढाँचामा निवेदन ।
२) निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
३) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी ।
४) व्यवसायसँग सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।
५) आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको स्थायी लेखानम्बर (पान नम्बर) को प्रमाणपत्रको प्रतिलिपी ।
६) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्विकृत भएको कागजात ।
७) बहालमा भएको भए सम्झौताको प्रितलिपी ।
८) नयाँ दर्ताको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस ।
९) निवेदकको हालसालै खिचेको पासपोर्ट साइजको फोटो 3 प्रति
१०) उद्योगको हकमा चारकिल्ला प्रमाणित र सर्जमिन मुचुल्का।
प्रक्रिया र चरण
उल्लेखित कागजात सहित निवेदन पेश भएपछि आवश्यक जाँचबुझका आधारमा व्यवसाय दर्ता गरिनेछ ।
लाग्ने दस्तुर
आर्थिक ऐन र प्रदेश व्यापार-व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली २०८० मा तोकिए बमोजिम
तोकिएको समय सीमा
पेश गरेकै दिन ।
जिम्मेवारी
उद्योग तथा व्यवसाय प्रर्वद्धन शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) तोकिएको ढाँचाको निवेदन।
२) कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
प्रक्रिया र चरण
उल्लेखित कागजात सहित पेश भएमा पेश भएकै दिन
लाग्ने दस्तुर
आर्थिक ऐन र प्रदेश व्यापार-व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली 2080 मा तोकिएबमोजिम
तोकिएको समय सीमा
पेश गरेकै दिन
जिम्मेवारी
उद्योग तथा व्यवसाय प्रर्वद्धन शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) सम्बन्धित वडा कार्यालयको सिफारिस
२) सहकारी दर्ताको लागि सञ्चालक समितिको निर्णयको प्रतिलिपी ।
३) सञ्चालक समिति गठन भएको निर्णयको प्रतिलिपी ।
४) सञ्चालकहरूको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
५) सहकारी सस्थाको विनियमको सक्कल प्रति २ थान ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि आवश्यक जाँचबुझका आधारमा दर्ता गरिनेछ ।
लाग्ने दस्तुर
आर्थिक ऐनमा भएको व्यवस्था अनुसार
तोकिएको समय सीमा
निवेदन पेश भएको १५ दिनभित्र ।
जिम्मेवारी
सहकारी विकास उपशाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ मा भएको व्यवस्थाको अधिनमा रही दफा ७ बमोजिम सूचना माग सम्बन्धी निवेदन ।
२) व्यक्तिले सूचना माग गरेको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
प्रक्रिया र चरण
आवश्यक कागजात सहित निवेदन पेश भएमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ ले गरेको व्यवस्थाको परिधिमा रहि सूचना उपलब्ध गराइनेछ ।
लाग्ने दस्तुर
सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ४ मा तोकिएबमोजिम ।
तोकिएको समय सीमा
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ७ ले तोकेको समयावधिभित्र
जिम्मेवारी
सूचना अधिकारी
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७(१) र (२) मा उल्लेख गरिएका विवादहरूमा हकदैया भई हदम्याद भित्र तोकिएको ढाँचामा फिराद पत्र सहित नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी लिई न्यायिक समिति समक्ष उपस्थित हुनु पर्नेछ ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित न्यायिक समिति समक्ष पेश गर्नुपर्नेछ ।
लाग्ने दस्तुर
रू. १००/-
तोकिएको समय सीमा
पेश भएकै दिन
जिम्मेवारी
उजुरी प्रशासक
गुनासो सुन्ने पदाधिकारी
न्यायिक समिति संयोजक
आवश्यक कागजात
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको ब्यवस्था अनुसार म्याद प्राप्त भएको मितिले हक म्याद भित्र नेपाली नागरिकताको प्रमाण पत्र र तामेलि म्याद र तोकिएको ढाँचामा प्रतिउतर पत्र सहित न्यायिक समितिमा उपस्थित हुनु पर्नेछ ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित न्यायिक समिति समक्ष पेश गर्नुपर्नेछ ।
लाग्ने दस्तुर
रू. १००/-
तोकिएको समय सीमा
पेश भएकै दिन
जिम्मेवारी
उजुरी प्रशासक
गुनासो सुन्ने पदाधिकारी
न्यायिक समिति संयोजक
आवश्यक कागजात
पञ्चपुरी नगरपालिकाको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक, २०७४ मा भएको ब्यवस्था अनुसार
प्रक्रिया र चरण
न्यायिक समितिको मेलमिलाप कक्ष गोप्य कोठामा मिलापत्र गराइनेछ ।
लाग्ने दस्तुर
प्रचलित कानूनमा तोकिए बमोजिम
तोकिएको समय सीमा
इजलासबाट आदेश भए बमोजिम
जिम्मेवारी
उजुरी प्रशासक
गुनासो सुन्ने पदाधिकारी
न्यायिक समिति संयोजक
आवश्यक कागजात
न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिमा भएको ब्यवस्था अनुसार
लाग्ने दस्तुर
प्रचलित कानूनमा तोकिए बमोजिम
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
उजुरी प्रशासक
गुनासो सुन्ने पदाधिकारी
न्यायिक समिति संयोजक
आवश्यक कागजात
न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिमा भएको ब्यवस्था अनुसार
लाग्ने दस्तुर
प्रचलित कानूनमा तोकिए बमोजिम
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
उजुरी प्रशासक
गुनासो सुन्ने पदाधिकारी
न्यायिक समिति संयोजक
आवश्यक कागजात
न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिमा भएको ब्यवस्था अनुसार
लाग्ने दस्तुर
प्रचलित कानूनमा तोकिए बमोजिम
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
उजुरी प्रशासक
गुनासो सुन्ने पदाधिकारी
न्यायिक समिति संयोजक
आवश्यक कागजात
न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिमा भएको ब्यवस्था अनुसार
लाग्ने दस्तुर
प्रचलित कानूनमा तोकिए बमोजिम
तोकिएको समय सीमा
१५ दिन भित्र
जिम्मेवारी
उजुरी प्रशासक
गुनासो सुन्ने पदाधिकारी
न्यायिक समिति संयोजक
आवश्यक कागजात
न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिमा भएको ब्यवस्था अनुसार
लाग्ने दस्तुर
प्रचलित कानूनमा तोकिए बमोजिम
तोकिएको समय सीमा
७ दिन भित्र
जिम्मेवारी
उजुरी प्रशासक
गुनासो सुन्ने पदाधिकारी
न्यायिक समिति संयोजक
आवश्यक कागजात
न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिमा भएको ब्यवस्था अनुसार
लाग्ने दस्तुर
प्रचलित कानूनमा तोकिए बमोजिम
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
उजुरी प्रशासक
गुनासो सुन्ने पदाधिकारी
न्यायिक समिति संयोजक
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२) सम्ब्नधित वडाको सिफारिसपत्र ।
३) सिफारिसको विषयसँग सम्बन्धित कागजात प्रमाणहरू ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा सिफारिस गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
पेश गरेकै दिन
जिम्मेवारी
विषयसँग सम्बन्धित शाखा वा इकाई
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२) फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
३) कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ।
४) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा फर्म सूचिकृत गरिनेछ ।
लाग्ने दस्तुर
आर्थिक ऐनमा तोकिए बमोजिम ।
तोकिएको समय सीमा
पेश गरेकै दिन
जिम्मेवारी
जिन्सी व्यवस्थापन शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) समूहको बैठकको निर्णयको प्रतिलिपी
२) सम्बन्धित वडाको सिफारिस पत्र ।
३) समूहको विधान 2 प्रति ।
४) समूहका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
५) समूहको छाप ।
६) रितपूर्वकको निवेदन ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा दर्ता गरिनेछ ।
लाग्ने दस्तुर
रू. ३००।-
तोकिएको समय सीमा
पेश गरेकै दिन
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२)सम्बन्धित वडाको सिफारिस पत्र ।
३) कृषक समूह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
४) बैठकको निर्णयको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा प्रमाणपत्र वितरण गरिनेछ ।
लाग्ने दस्तुर
रू. ३००।-
तोकिएको समय सीमा
सबै प्रक्रिया पुरा भएमा सोहि दिन
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२) सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपी
३) सम्बन्धित वडाको सिफारिस पत्र
४) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी ।
५) गत आ.व.को लेखापरीक्षण प्रतिवेदन
६) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ,
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा प्रमाणपत्र वितरण गरिनेछ
लाग्ने दस्तुर
रू. खुद नाफाको १ प्रतिशत
तोकिएको समय सीमा
प्रक्रिया पुगेको भए सोहि दिन
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) मौखिक वा लिखित अनुरोध
२) रोग किराको नमुना
प्रक्रिया र चरण
क्षतिग्रस्त क्षेत्रमा स्थलगत अनुगमन गरि आवश्यक सेवा, सल्लाह तथा सुझाव प्रदान गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
प्रक्रिया पुगेको भए सोहि दिन
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) मौखिक वा लिखित अनुरोध
२) रोग किराको नमुना
प्रक्रिया र चरण
प्राविधिक सेवाको लागि माग भइआएमा आवश्यकता अनुसार स्थलगत अनुगमन समेत गरी सेवा प्रदान गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
प्रक्रिया पुगेको भए सोहि दिन
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) कृषक समूह/सहकारी संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
२) समूह बैठकको निर्णय प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यकताको आधारमा माग बमोजिम वितरण गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
माग संकलन पश्चात खरिद गरी वितरण गरिनेछ ।
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२) कृषक समूह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
३) समूहको बैठकको निर्णयको प्रतिलिपी
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यकताको आधारमा माग बमोजिम वितरण गरिनेछ ।
लाग्ने दस्तुर
५० प्रतिशत अनुदानमा
तोकिएको समय सीमा
माग संकलन पश्चात खरिद गरी वितरण गरिनेछ ।
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२) कृषक समूह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
३) समूहको बैठकको निर्णयको प्रतिलिपी
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यकताको आधारमा माग बमोजिम वितरण गरिनेछ ।
लाग्ने दस्तुर
५० प्रतिशत अनुदानमा
तोकिएको समय सीमा
माग संकलन पश्चात खरिद गरी वितरण गरिनेछ ।
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२) कृषक समूह/सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
३) कृषक समूह/सहकारी संस्थाको बैठकको निर्णयको प्रतिलिपी ।
४) सम्बन्धित वडाको सिफारिस पत्र ।
५) डिजाइन इष्टिमेट ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि अनुगमन गरी आवश्यकता तथा बजेटलाई आधार मानेर वितरण गरिने ।
लाग्ने दस्तुर
लागतको ५० प्रतिशत
तोकिएको समय सीमा
माग बमोजिम लागत अनुमान अनुसार निर्माण गरिने ।
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२) सम्बन्धित वडाको सिफारिस पत्र ।
३) कृषक समूह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
४) बैठकको निर्णयको प्रतिलिपी ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि अनुगमन गरी आवश्यकता तथा बजेटलाई आधार मानेर वितरण गरिने ।
लाग्ने दस्तुर
लागतको ५० प्रतिशत
तोकिएको समय सीमा
माग संकलनका आधारमा खरिद गरी वितरण गरिने ।
जिम्मेवारी
कृषि विकास शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
कागजात आवश्यक नहुने ।
नाम दर्ता गराउनु पर्ने ।
प्रक्रिया र चरण
विरामी पशु पंक्षी पशुसेवा शाखाको डिस्पेन्सरीमा ल्याउनु पर्ने
लाग्ने दस्तुर
सेवा शुल्क रु.10 लाग्ने
तोकिएको समय सीमा
तत्कालै
जिम्मेवारी
पशु सेवा शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
कागजात आवश्यक नहुने ।
नाम दर्ता गराउनु पर्ने ।
प्रक्रिया र चरण
विरामी पशु पंक्षी पशुसेवा शाखाको डिस्पेन्सरीमा ल्याउनु पर्ने
लाग्ने दस्तुर
शुल्क लाग्ने बोका, थुमा 20 र बहर, बंगुर लाई 50
तोकिएको समय सीमा
तत्कालै
जिम्मेवारी
पशु सेवा शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
कागजात आवश्यक नहुने ।
नाम दर्ता गराउनु पर्ने ।
प्रक्रिया र चरण
विरामी पशु पंक्षी पशुसेवा शाखाको डिस्पेन्सरीमा ल्याउनु पर्ने
लाग्ने दस्तुर
सेवा शुल्क रु.१० लाग्ने
तोकिएको समय सीमा
तत्कालै
जिम्मेवारी
पशु सेवा शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
कागजात आवश्यक नहुने ।
नाम दर्ता गराउनु पर्ने ।
प्रक्रिया र चरण
पशुसेवा शाखाको प्रयोगशालामा गोवर ५ ग्राम तथा पिसाव १०० एम.एल. ल्याउनु पर्नेछ ।
लाग्ने दस्तुर
सेवा शुल्क रु.१० लाग्ने
तोकिएको समय सीमा
हाल संचालनमा नरहेको
जिम्मेवारी
पशु सेवा शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
कागजात आवश्यक नहुने ।
नाम दर्ता गराउनु पर्ने ।
प्रक्रिया र चरण
साढे खोजेको १२ देखि १८ घण्टाभित्र डिस्पेन्सरीमा ल्याउनु पर्ने ।
लाग्ने दस्तुर
सिमेनको रु. २५ लाग्ने
तोकिएको समय सीमा
तत्कालै
जिम्मेवारी
पशु सेवा शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
कागजात आवश्यक नहुने ।
नाम दर्ता गराउनु पर्ने ।
प्रक्रिया र चरण
रोग फैलिने सम्भाब्यता क्षेत्रमा वार्षिक स्वीकृत कार्यक्रम अनुसार फिल्ड स्तरमा
लाग्ने दस्तुर
नि:शुल्क
तोकिएको समय सीमा
रोग फैलिएको अवस्था वा सम्भावना भएको अवस्था
जिम्मेवारी
पशु सेवा शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
कागजात आवश्यक नहुने ।
नाम दर्ता गराउनु पर्ने ।
प्रक्रिया र चरण
मत्यु भएको ३ घण्टा भित्र मृत पशु पक्षी वा माछालाई पशुसेवा शाखाको डिस्पेन्सरीमा ल्याउनु पर्ने
लाग्ने दस्तुर
सेवा शुल्क रु.१० लाग्ने
तोकिएको समय सीमा
तत्कालै
जिम्मेवारी
पशु सेवा शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन ।
२) समूह/सहकारीको विधानको प्रतिलिपी ।
३) सहकारीको हकमा शेयर सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
४) समूह/सहकारी दर्ताका लागि भएको बैठकको निर्णयको प्रतिलिपी ।
५) समूहको हकमा सम्बन्धीत वडा कार्यालयको सिफरीस ।
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा सिफारिस गरिनेछ
लाग्ने दस्तुर
आर्थिक ऐनमा तोकिए बमोजिम ।
तोकिएको समय सीमा
पेश गरेकै दिन
जिम्मेवारी
पशु सेवा शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) रितपूर्वकको निवेदन
२) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
३) ब्यवसाय गर्ने स्थानको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ।
४) बहालकोजग्गाभए सम्झौतापत्रकोप्रतिलिपी ।
५) सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र ।
६) चारकिल्ला प्रमाणित ।
७) सर्जमिन मुचुल्का ।
८) वातावरणिय प्रभाव मूल्याङ्कन प्रतिवेदन ।
९) स्वयम् व्यक्तीको पास्पोर्ट साईजको फोटो २ प्रती
प्रक्रिया र चरण
उल्लेखित कागजातहरू सहित निवेदन पेश गरेपछि आवश्यक जाँचबुझका आधारमा सिफारिस गरिनेछ
लाग्ने दस्तुर
आर्थिक ऐनमा तोकिए बमोजिम ।
तोकिएको समय सीमा
पेश गरेकै दिन । सर्जमिन आवश्यक पर्नेको हकमा तीन दिनभित्र ।
जिम्मेवारी
पशु सेवा शाखा
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) पासपोर्ट साइजको फोटो १ प्रति
३) बसाइसराइ गरेर आएको हकमा बसाइसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपी
४) शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपी एक-एक प्रति
५) कुनै तालिम लिएको भए उक्त तालिम प्राप्त गरेको खुल्ने प्रमाणपत्रको प्रतिलिपी
६) उमेर हद १८ वर्षदेखि ५९ वर्षसम्मको हुनु पर्ने ।
प्रक्रिया र चरण
सम्बन्धित वडामा गई तोकिएको बेरोजगार फाराम भरेर आवश्यक कागजात सहित पेश गर्नुपर्ने ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
फाल्गुन महिनाभित्र फाराम भरिसक्नु पर्ने
जिम्मेवारी
रोजगार सेवा केन्द्र
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत
आवश्यक कागजात
१) पासपोर्ट साइजको फोटो १ प्रति
२) सम्बन्धित व्यक्ति वा परिवारको बैंक चेक
३) पासपोर्ट
४) भिसा
५) मेडिकल रिपोर्ट
६) कम्पनीको सम्झौता पत्र
७) निवास अनुमति (TQAMA)
८) लेवर, घर बनाउने मिस्त्री भए सो काम खुलाउने प्रमाणपत्र
९) लेवरको Building Steel Fixer
१०) किसान भए दुतावासको पत्र
प्रक्रिया र चरण
आवश्यक कागजातहरू सहितको निवेदन पेश गरेपछि व्यक्तिगत श्रम स्वीकृतिका लागि सहजिकरण गरिनेछ ।
लाग्ने दस्तुर
निःशुल्क
तोकिएको समय सीमा
सोहि दिन
जिम्मेवारी
रोजगार सेवा केन्द्र
गुनासो सुन्ने पदाधिकारी
प्रमुख प्रशासकीय अधिकृत